-
तपाईको हङ्ग कङ्गमा रोजगारी संबधित सोधपूछ/उजूरी को विषयमा तपाईले सम्र्पक गर्नु सक्नु हुन्छ:
| २४ घण्टा हटलाइन (“1823” ले सम्हालेको): |
2717 1771 |
|
2157 9537 (विदेशी घरेलु कामदारहरु को निम्ति समर्पित हटलाइन) |
| इमेल: |
fdh-enquiry@labour.gov.hk |
| फ्याक्स: |
3101 0604 |
अनलाइन पूछताछ/उजुरी फारम: |
(विदेशी घरेलु सहायक)
|
-
रोजगार एजेन्सीहरू र सम्बंधित विषयहरू सँग सम्बंधित सोधबुझको लागि कृपया निम्न लिङ्कमा क्लिक गर्नुहोस ।
नोटस्
- यदि तपाई आफ्नै भाषा प्रयोग गर्न चाहेमा, तपाईलाई यहाँ सूचित गराएको छ कि तपाईको यस सोधपूछ र उजूरीको प्रक्रियामा हामीलाई अलिक लामो समया लाग्नु सक्छ ।
- यदि तपाईलाई हिंसा र दुव्र्यवहारको अधीन हुनु पर्या, वा यदि तपाईको सुरक्षा जोखिममा छ भने, प्रहरीलाई तुरन्तै 999 मा फोन गरि आपातकालीन सेवाको लागि माँग गर्नु होस ।
श्रम सम्बन्ध विभागकोकार्यलयहरु
(सित्तैमा परामर्श र समाधान सेवाहरुको लागि)
कर्मचारीहरुको क्षतिपूर्ति विभागको शाखा कार्यलयहरु