What's new
What's new

प्रेस विज्ञप्ति


Arrangements for disbursing special subsidy to foreign domestic helpers (FDHs) affected by the fire at Wang Fuk Court, Tai Po

The Government will disburse a special subsidy of $20,000 to FDHs who have originally worked at Wang Fuk Court, Tai Po, to help them cope with the difficulties arising from the lack of family support in Hong Kong and the total loss of personal belongings in the fire. The LD is liaising with the relevant consulates-general in Hong Kong and the affected employers to arrange applications for the subsidy by the affected FDHs. In addition, the FDHs concerned may download the application form (https://www.fdh.labour.gov.hk/res/pdf/applicationform-fdhsubsidy.pdf) and return the completed form by fax (3101 0604), email (fdh-subsidy@labour.gov.hk), by post or in person to the Foreign Domestic Helpers Division of the LD (Address: 16/F, One Mong Kok Road Commercial Centre, 1 Mong Kok Road, Kowloon). For enquiries about the subsidy for FDHs, please call the LD hotline at 3582 8987.

The LD appeals to eligible FDHs to submit their applications as soon as possible. The department will process and verify the applications expeditiously and disburse the subsidy.



जरुरी सन्देश




समाचार कर्नर

नयाँ मामलाहरू
विदेशी घरेलु सहयोगीहरूले (FDHs)/रोजगारदाताहरूले ध्यान दिनु पर्ने कुराहरू
इन्डोनेसियाली सरकार द्वारा "आप्रवासी कामदार प्लेसमेन्ट शुल्कबाट छूट" मा विनियम
  • इन्डोनेसियाली सरकारले जारी गरेको "आप्रवासी कामदार प्लेसमेन्ट शुल्कबाट छूट" सम्बन्धी नियम लागू गरिएको थियो। 2 अगस्त 2021
  • कार्यान्वयन मितिदेखि सुरु गर्दै, इन्डोनेसियाली नागरिकहरू विदेशमा दस निर्दिष्ट प्रकारका रोजगारीका लागि आवेदन गर्ने (घरेलु सहायकको पद सहित) नियमको अधीनमा हुनेछन्। इन्डोनेसिया सरकारले इन्डोनेसियामा रोजगार एजेन्सीहरूलाई लागत संरचना जारी गरेको छ।
  • विवरण र यसको लागत संरचनाको लागि कृपया यहाँ क्लिक गर्नुहोस्।
FDHहरुबाट वैधानिक सीमा भन्दा बढी ब्याजदर लिने र FDHहरूलाई आफ्नो पासपोर्ट र रोजगारी सम्झौताहरू धितोको रुपमा राख्न लगाउने ऋणदाता साहु।
  • FDHहरूले अत्यधिक रुपमा ऋण र सापटी लिनु हुँदैन। उनीहरूले रोजगारदाता एजेन्सीहरूलाई पैसा सापटी लिएर पुन:भुक्तानी गर्नु हुँदैन।
  • FDHहरुले आफ्नो व्यक्तिगत पहिचानका दस्तावेज र SEC आफूसँगै राख्नु पर्दछ। आफूले पूर्ण रुपमा नबुझेको कागजपत्र र सम्झौताहरूमा उनीहरूले सही गर्नु हुँदैन।
  • रोजगारदाता र रोजगारी एजेन्सीहरू FDHहरुको वित्तिय मामलाहरूमा संलग्न हुनु हुँदैन।
  • ऋणदाता अध्यादेश (Money Lenders Ordinance) मा तोकिए अनुरूप, ऋणदाता साहुको रुपमा व्यवसाय गर्ने कुनै व्यक्तिले एउटा ऋणदाताको लाइसेन्स (money lender’s licence) लिनु अनिवार्य छ। वार्षिक 48% भन्दा बढी ब्याज लिने गरी ऋण दिएमा वा त्यस्तो प्रस्ताव गर्ने कुनै पनि व्यक्तिले अपराध गरेको ठहरिन्छ र सो व्यक्ति सजायको भागीदार हुन्छ।
  • ऋणदाता सम्बन्धी कुनै पनि उजुरी भएमा कृपया पुलिसलाई खबर गर्नुहोस्।